१३ बैशाख २०८१, बिहिबार

Tag: श्रीलंकाका राष्ट्रपति

परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेसँग शिष्टाचार भेट

काठमाडौ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग आज साँझ शिष्टाचार भेट गरेकी छन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा