११ बैशाख २०८१, मंगलबार

Tag: श्रीलंकाका पूर्वराष्ट्रपति

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन् । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन