६ बैशाख २०८१, बिहिबार

Tag: श्रीलंका

श्रीलंकामा विरोधी प्रदर्शनमा गोली चल्दा एकजनाको मृत्यु, २१ जना घाइते

एजेन्सी । श्रीलंकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सरकार विरोधी प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर थप ११ प्रदर्शनकारीसहित २१ जना घाइते भएका छन् । अन्तर्राष्ट्रीय समाचार अनुसार यस घटनामा १० प्रहरी पनि