६ बैशाख २०८१, बिहिबार

Tag: श्रीमान्-श्रीमती

रुपन्देहीको देवदहमा घरभित्र श्रीमान्-श्रीमती मृत भेटिए

बुटवल । रुपन्देही जिल्लाको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज सोमबार बिहान श्रीमान् श्रीमतीको मृत अवस्थामा फेला परेका हुन् । रुपन्देहीको देवदहका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती