४ बैशाख २०८१, मंगलबार

Tag: श्रीमतीको घाँटी कसेर हत्या

श्रीमतीको घाँटी कसेर हत्या गरी प्रहरीकोमा पुगे भुसाल

सन्धिखर्क । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी