७ बैशाख २०८१, शुक्रबार

Tag: श्रीमति

वडाध्यक्षले अर्कैकी श्रीमति भगाएर कुलेलाम ठोकेपछि…..

सल्यान । स्थानीय सरकारका प्रतिनिधिले नै एकपछि अर्को घटनाले संघीयतालाई नै बेइज्वत गराइरहेका छ । कुनै भ्रष्टचार गरेर चर्चामा छन् भने कुनै यस्ता अनौठा काम गरेर चर्चामा हुने गर्छन । कस्तो आश्चर्य सुन्नुपर्ने ! अर्कैकी श्रीमति भगाएर वडाध्यक्ष कुलेलाम ठोकेका