८ बैशाख २०८१, शनिबार

Tag: श्रीपशुपति हिन्दू विश्वविद्यालय

सरकारले श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्ने

काठमाडौँ । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।