७ बैशाख २०८१, शुक्रबार

Tag: श्रीपञ्चमी पर्व

श्रमिक नपाउँदा मिथिलाका किसानलाई छैन श्रीपञ्चमी पर्वको रौनक

महोत्तरी । “माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्नुहुन्छ, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश मर्यो