१२ बैशाख २०८१, बुधबार

Tag: श्रीकृष्ण जन्माष्टमी

नवलपुरमा भब्यताका साथ मनाइयो श्रीकृष्ण जन्माष्टमी

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका तम्सरिया-७ को शान्ति टोलमा आज श्रीकृष्ण जन्माष्टमी भब्यताका साथ मनाइएको छ । आजको यस कार्यक्रमको मुख्य उद्धेश्य धर्म, संस्कृतिको रक्षा गर्नु रहेको थियो । सनातन हिन्दु धर्म विश्वका अधिकांश भू-भागमा बढ्दै गएको हामीले देख्न सक्छौं