११ बैशाख २०८१, मंगलबार

Tag: श्रम समझदारीपत्र

नेपाल–मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो । यसका लागि दुवै