१२ बैशाख २०८१, बुधबार

Tag: श्रममन्त्री

श्रममन्त्री किसान श्रेष्ठ तत्काल राजीनामा नदिने मोडमा

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ तत्काल राजिनामा नदिने मोडमा देखिएका छन् । उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्र रहेको बताएका छन् । उनले आफूले राजीनामा नदिने र प्रधानमन्त्रीले पुनर्गठन गर्ने वितिकै आफू स्वत: हट्ने स्पष्ट बताएका