१२ बैशाख २०८१, बुधबार

Tag: श्याम रिमाल

प्रेम, विवाह र वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’

काठमाडौँ । अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ । हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा. तुलसी आचार्यको ‘मोचन’