१३ बैशाख २०८१, बिहिबार

Tag: श्यामकृष्ण संगत

काठमाडौं ४ मा श्यामकृष्ण सर्वसम्मत सभापतिमा चयन , बाँकी सबै गगन थापा पक्षका

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ मा सर्वसम्मत क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रमा श्यामकृष्ण संगतलाई सर्वसम्मत सभापति चयन गरेको छ । स्रोतका अनुसार अन्य बाँकी २६ पदाधिकारी तथा सदस्य गगन थापा प्यानलकै रहेका