७ बैशाख २०८१, शुक्रबार

Tag: शोक प्रस्ताव

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित, अर्को बैठक मंगलबार ११ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत