१२ बैशाख २०८१, बुधबार

Tag: शैलेश्वरी

महाअष्ठमीमा डोटीका शक्तिपीठमा भक्तजनको घुइँचो

डोटी । हिन्दू नेपालीहरूको महान् चाड वडादसैंको महाअष्ठमीका दिन जिल्लाका विभिन्न मठमन्दिर तथा शक्ति पीठहरुमा आज भक्तजनको घुइँचो लागेको छ । यहाँका ऐतिहासिक मन्दिर, शैलेश्वरी, कालिका, निरौली भगवती, दिपायल भगवती, सालमुनि मन्दिर लगायत ठाउँमा भक्तजनको घुइँचो लागेको छ । यहाँका