१२ बैशाख २०८१, बुधबार

Tag: शैय्या तयार

सबै पालिकामा शैय्या तयार

देउखुरी । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा आएको छ । देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ । कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको