७ बैशाख २०८१, शुक्रबार

Tag: शैक्षिक सामग्री

शैक्षिक सामग्रीमा नमूना ‘बालसिद्ध प्रावि’

रामपुर (पाल्पा) । शिक्षण कार्यलाई प्रभावकारी बनाउन बालसिद्ध प्राथमिक विद्यालयले शैक्षिक सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ । सैद्धान्तिक ज्ञान सीपसँगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिँदै यस विद्यालयले शैक्षिक सामग्रीको प्रर्याप्त प्रयोग गरी शिक्षण कार्य गरिरहेको छ । रामपुर नगरपालिका– १० मा