७ बैशाख २०८१, शुक्रबार

Tag: शैक्षिक संस्था

शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री पाण्डेले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए । उनले वाग्मती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए