६ बैशाख २०८१, बिहिबार

Tag: शैक्षिक प्रमाणपत्र

शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण

१५ वैशाख, बेझाड, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले