७ बैशाख २०८१, शुक्रबार

Tag: शैक्षिक गुणस्तर

शैक्षिक गुणस्तर समान बनाउनुपर्ने

काठमाडौँ, ३० असोज । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताउनुभएको छ । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका