१३ बैशाख २०८१, बिहिबार

Tag: शेषनारायण

हरिबोधनी एकादशीमा शेषनारायणमा मेला लाग्ने

काठमाडौँ । दक्षिणकाली नगरपालिका-५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ । मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालय समेत खुलिसकेको अवस्थामा वर्षमा एकदिन धेरै