११ बैशाख २०८१, मंगलबार

Tag: शेरवहादुर देउवा

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने स्पष्ट पारेका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन् ।