११ बैशाख २०८१, मंगलबार

Tag: शेरबहादुर कुवँर

यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर

काठमाडौँ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गरेको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् । जनआकाङ्क्षाका आवाज आफ्ना प्रतिनिधि मार्फत संसद्मा बुलन्द हुन नसक्दा जनतामा निरासा