७ बैशाख २०८१, शुक्रबार

Tag: शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम

यूएईका राजकुमारले दुर्गा प्रसाईलाई दिएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार