१२ बैशाख २०८१, बुधबार

Tag: शेखर अधिकारी

सभामुख घिमिरेको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त भएका छन् । हाल नेपाल टेलिभिजनको अनलाइन सम्पादक रहेका अधिकारीलाई सभामुख घिमिरेले आज नियुक्त गरेका हुन् । करिव डेढ दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले यस रेडियो,