६ बैशाख २०८१, बिहिबार

Tag: शेखरको अडान

शेखरको अडान : कांग्रेसले १०० सिट लिन पहल गर्नुपर्छ

महेन्द्रनगर, धनुषा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने अडान लिएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले