८ बैशाख २०८१, शनिबार

Tag: शून्य समय

शून्य समय : विकास, निर्माण र जनजीवनका सवालमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रमा विकास, निर्माण र जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडित र किसानका समस्या सम्बोधनको माग गरे । नेकपा (एमाले) का नेता योगेश भट्टराईले