१३ बैशाख २०८१, बिहिबार

Tag: शुल्क ५ लाख

अब ‘युट्युब च्यानल’ पनि दर्ता गर्नुपर्ने, शुल्क ५ लाख

काठमाडौं । नेपाल सरकारले ‘युट्युब च्यानल’ सहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा