७ बैशाख २०८१, शुक्रबार

Tag: शुरुवाती अग्रता

मुस्ताङमा मतगणना जारी : कांग्रेसका गौचनको अग्रता

म्याग्दी । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहेको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको