८ बैशाख २०८१, शनिबार

Tag: शुभम डिलक्स गाडी

संखुवासभामा सवारी दुर्घटना : १५ जना यात्रु घाइते

संखुवासभा । संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका-४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । २० मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले