१२ बैशाख २०८१, बुधबार

Tag: शुभकामना दिन

एमाले महाधिवेशन: शुभकामना दिन माओवादीका तर्फबाट लीलामणि पोखरेल आइपुगे

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजवाट उदघाटन हुँदैछ । महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएको थियो । आफु नजाने भएपछि