१२ बैशाख २०८१, बुधबार

Tag: शुभकामना आदान–प्रदान

औषधि व्यवसायी संघको शुभकामना आदान-प्रदान कार्यक्रम

नवलपुर । औषधि व्यवसायी संघको शुभकामना आदान-प्रदान कार्यक्रम भएको छ । आज असोज २९ गते सोमबार नवलपुर जिल्ला आयुर्वेद औषधि व्यवसायी संघले बडादशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको हो । शुभकामना आदान-प्रदान कार्यक्रममा समितिका केहीलाई विदाइ