८ बैशाख २०८१, शनिबार

Tag: शुद्धपानी

पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्धपानीको आशामा

रोल्पा । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय सरकारले