६ बैशाख २०८१, बिहिबार

Tag: शुक्रवार रातिदेखि

काठमाडौं उपत्यकामा शुक्रवार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने भएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका