१२ बैशाख २०८१, बुधबार

Tag: शुक्रबारदेखि सुरु

प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि सुरु हुने

काठमाडौँ । शुक्रबारदेखि नेपाल दन्त सामाग्री-वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा मेला आयोजना हुने भएको