७ बैशाख २०८१, शुक्रबार

Tag: शीर्ष नेताहरूबीच नै चर्काचर्की

जसपाको बैठक निष्कर्षविहीन : शीर्ष नेताहरूबीच नै चर्काचर्की

काठमाडौं । नयाँ सत्ता समीकरणको निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको बैठकमा शीर्ष नेताहरूबीच नै चर्काचर्की भएर विना निष्कर्ष टुंगिएको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले सत्ता