८ बैशाख २०८१, शनिबार

Tag: शीतलनिवासमा निम्तो

राष्ट्रपतिद्वारा सांसदहरुलाई भेटघाटको लागि शीतलनिवासमा निम्तो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरुलाई भेटघाटको लागि भन्दै शीतलनिवासमा निम्तो दिएका छन् । राष्ट्रपति पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई भेटघाटका भोलि शनिबार लागि बोलाएका छन् । पौडेलले आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्न सांसदहरुलाई भेटघाटको लागि शीतलनिवासमा निम्तो