१२ बैशाख २०८१, बुधबार

Tag: शीघ्र प्रमाणीकरण

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई पूर्वराष्ट्रपति यादवको दवाव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् । उक्त विधेयकका सम्बन्धमा राससले राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा. यादवले भने, “संविधानको अधिकार र परिधिभित्र