६ बैशाख २०८१, बिहिबार

Tag: शिवालय बन्द

आज श्रावणको सोमबार : शिवालय बन्द, भक्तजन अलपत्र

काठमाडौँ । श्रावण महिनाको दोस्रो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा