८ बैशाख २०८१, शनिबार

Tag: शिवको ब्रत

सोमबार शिवको ब्रत किन बसिन्छ ?

सोमबार शिवको ब्रत किन बसिन्छ ? शिव हिन्दू धर्मका प्रमुख ३ भगवानहरू ब्रम्हा, नारायणमध्ये एक हुन् । शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरूमध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मानेर उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन