७ बैशाख २०८१, शुक्रबार

Tag: शिल्पाको पक्षमा फैसला

अदालतद्वारा शिल्पाको पक्षमा फैसला, छविले आधा सम्पत्ति दिनुपर्ने

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो सम्पत्तिको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको छ । अदालतको यो फैसलासँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स पनि भएको छ