१३ बैशाख २०८१, बिहिबार

Tag: शिक्षा र रोजगारी

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछ : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अर्थमन्त्री