६ बैशाख २०८१, बिहिबार

Tag: शिक्षामा व्यापारीकरण

शिक्षामा निजीकरण र व्यापारीकरण रोक्न सुझाव

काठमाडौँ । सार्वजनिक शिक्षामा पर्याप्त लगानी, जवाफदेहिता नहुँदा निजीकरण र व्यापारीकरणमा बढावा हुने एक अध्ययनले देखाएको छ । एजुकेशन इन्टरनेशन, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक सङ्घ, संस्थागत विद्यायलय शिक्षक युनियन, फ्रेडरिक इबर्ट स्टिफ्ङ्गले गरेको शिक्षामा व्यापारीकरण विरुद्धको विश्व अभियान,