७ बैशाख २०८१, शुक्रबार

Tag: शिक्षामा गरेको लगानी

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल

रुपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन् । विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउँदै