८ बैशाख २०८१, शनिबार

Tag: शिक्षामन्त्री

एमबीबीएस प्रवेश परीक्षा केन्द्रमा शिक्षामन्त्री पौडेल पुगेपछि…

काठमाडौँ । स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्दमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा निरीक्षण गरेका हुन् । “देश विदेशबाट परीक्षादिन परीक्षार्थी आउनुभएको छ,” चिकित्सा शिक्षा आयोगका