६ बैशाख २०८१, बिहिबार

Tag: शिक्षक

शिक्षकलाई कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिनेछ : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन् । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको