७ बैशाख २०८१, शुक्रबार

Tag: शास्त्रविरुद्धका काम

धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने शास्त्रविरुद्धका काम रोकिने

काठमाडौँ । धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने गरेको शास्त्रविरुद्धका काम रोक्न चाल्नुपर्ने कदमका विषयमा बहस सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यहाँ आयोजना गरेको ‘ज्योतिष तथा धर्मशास्त्र सम्बद्ध समसामयिक व्यावहारिक विषयक अन्तर्क्रिया’ कार्यक्रममा बेलुकाको लग्न