१२ बैशाख २०८१, बुधबार

Tag: शालिन नेपाली

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

सरकार जुनसुकै दलको बनोस्, जनसरोकारका बिषयमा सबै दलहरु एकमत हुन जरुरी छ, मतलव जनताको हकहितका सवालमा सत्तापक्ष र प्रतिपक्षको हिसाव हुनु कदापी पनि हुदैन । अनि सस्तो लोकप्रियताले दीर्घकालमा अराजकताका नजिरहरु मात्र जन्मिन्छन भन्ने हेक्का राख्न बिर्सनै हुँदैन । तीन