७ बैशाख २०८१, शुक्रबार

Tag: शालिक निर्माण

प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौँ । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण हुन लागेको शालिकको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गर्नुभयो । सो स्थानमा उहाँको पूर्णकदको शालिकसँगै एकीकरण