७ बैशाख २०८१, शुक्रबार

Tag: शालिक तोडफोड

अज्ञात समूहद्वारा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा । हेटौंडामा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । अज्ञात समूहले हिजो बिहीबार राती मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ दिब्य बाल उद्यानमा रहेका शालिकमाथि तोडफोड गरेको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । पार्क